back
CTIZAN AD

यो हिउँदमा मात्रै हिउँ चुचुरोबाट २४ करोड राजस्व संकलन

वि.सं.२०७५ चैत २२ शुक्रवार

777 

shares

 

२२ चैत, काठमाडौं । नेपालका विभिन्न हिउँ चुचुरो चढ्ने अनुमतिका लागि यो हिउँदमा मात्रै २४ करोड बढि रकम उठेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन विभागद्धारा प्रेषित प्रेसित विज्ञप्तिका अनुसार हिउँचुचुरो चढ्ने १५ वटा आरोहि समुहबाट २४ करोड २८ लाख ४८ हजार ७ सय ८७ रुपैयाँ पचास पैसा राजस्व संकलन भएको जनाइएको छ ।

विभागका अनुसार यो हिउँदको अप्रिल ४ सम्म १८ वटा टिमका १८० भ्रमणदल सदस्यबाट मात्रै २१ करोड ४३ लाख १२ हजार ५ सय २५ रुपैयाँ प्राप्त भएको छ भने सबैभन्दा कम राजस्व ६०१२ मिट उचाइ (थापा पिक) मा चढ्ने १ आरोहिबाट २८,३८७ रुपैयाँ प्राप्त भएको छ ।

यस्तो छ बिभागको तथ्य

वि.सं.२०७५ चैत २२ शुक्रवार १४:१२ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...