back

एनआरएनए इटाली क्षेत्रीय बैठकको तयारीमा यसरी जुट्यो

वि.सं.२०७५ चैत २३ शनिवार

45 

shares


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति इटाली क्षेत्रीय बैठकको तयारीमा जुटेको छ । मार्च ३१ मा बसेको संघको सातौ बैठकले यहि आउदो अगष्ट ३ र ४, २०१९ मा इटालीको रोममा हुन गैरहेको गैरआवासीय नेपाली संघको १२ औ युरोप क्षेत्रीय बैठक तथा १० औ महिला सम्मेलन भब्यतका साथ सम्पन्न गर्नको लागि त्यसतर्फ तयारी स्वरुप विभिन्न निर्णय गर्दै बिसेष समिति तथा उपसमितिहरु गठन गरेको छ ।

इटाली रोममा संघका अध्यक्ष दिपेसकुमार रेग्मीको अध्यक्षता र रोम स्थित नेपाली कन्सोलर पाओलो नुगारीको बिसेष उपस्थिति रहेको बैठकले आइसीसी सदस्य क्षेत्रकुमार श्रेष्ठको संयोजकत्वमा एनसिसि अध्यक्ष दिपेसकुमार रेग्मी, उपाध्यक्षद्वय देवराज गुरुङ, मनोजकुमार कार्की, महासचिब, छबिलाल कंडेल, कोषाध्यक्ष असोक उप्रेती, नेपाली समाज रोमका अध्यक्ष हरिभक्त काराखेती र नेपाली समाज भेनिसका अध्यक्ष राजन चापागाईं रहने गरि फण्ड रेजिङ्ग समिति (fund raising Committee)  गठन गरेको छ ।

त्यसैगरी लोकल म्यानेजमेन्ट कमिटी (local management committee) गठन गरिएको छ । बैठकले अध्यक्ष दिपेसकुमार रेग्मीको सम्योजकत्त्वोमा उपाध्यक्ष मनोजकुमार कार्की र इटाली स्थित सम्पूर्ण स्थानीय नेपाली समाजका अध्यक्षहरु रहनेगरि सो समिति गठन गरेको हो ।
Hall, Accommodation, Food and beverage Management Committee संघका उपाध्यक्ष देवराज गुरुङको सम्योजकत्वोमा हरिभक्त काराखेती, प्रकाश महर्जन रहने गरि समिति गठन गरिएको  छ ।
Transportation Management committee गठन गरिएको छ । जसमा क्षेत्रकुमार श्रेष्ठ  दिपेस कुमार रेग्मी रहेका छन्।
Volunteer Management Committee नेपाली समाज रोमका अध्यक्ष हरिभक्त काराखेती संयोजक र सम्पूर्ण स्थानीय नेपाली समाजका प्रतिनिधि रहनेगरी समिति गठन गरिएको छ।
Cultural Programme Management Committee एनआरएन इटाली कार्यसमिति र अन्तरास्ट्रिय कलाकार संघ इटालीको प्रतिनिधित्वॊ रहने गरि बैठकले समिति गठन गरेको छ ।
Registration Management Committee यसैगरि भवेशकुमार सिंह संयोजक, अशोक उप्रेती सदस्य रहने गरि समिति गठन गरेको छ ।

बैठकले महासचिब छबिलाल कंडेलको सम्योजकत्वोमा मनोजकुमार कार्की र भवेशकुमार सिंह रहने गरि Media and Communication Team गठन गरिएको छ ।
बैठकले १२ औ क्षेत्रीय सम्मलेन पूर्णरुपमा सफल बनाउनको सम्पूर्ण इटालीबासि नेपाली दाजुभाई दिदिबहिनि, नेपाली समाज संघसंस्था सबैमा हार्दिक अपिल गरिएको छ ।
त्यसैगरि बैठकले यहि मे ५ मा प्रथम र दोर्सो बिस्व युद्दमा ज्यान गुमाउने बिर नेपालीहरुको सम्झनामा इटालीको आरेच्छोमा रहेको समाधि स्थल (चिमितेरो) मा बिसेष श्रदान्जली शभाको आयोजना गर्ने निर्णय गरेको छ । गतवर्षबाट शुरुभएको एनआरएनए इन्टरसिटी फूटबल प्रतियोगिताको दोर्स्रो संस्करण द्दलम इन्टरसिटी फूटबल् इटालीको मिलान शहरमा यहि आउदो जुन १ र २ तारिक २०१९मा भव्यताका साथ् सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले IMS (INFORMATION MANAGEMENT SYSTEM ) अनुसार पंजीकृत सदस्यताको लागि (०१/०५/२०१९ देखि ३१/०७/२०१९) आबेदन खुला गर्ने निर्णय पनि गरेको छ ।

वि.सं.२०७५ चैत २३ शनिवार ११:०३ मा प्रकाशित

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...