back
CTIZAN AD

भागबन्डा नमिल्दा कांग्रेस बैठक स्थगित

वि.सं.२०७५ चैत २४ आइतवार

549 

shares

२४ चैत, काठमाडौ । कार्य सम्पादन समितिमा भागबन्डा नमिल्दा कांग्रेसको शनिबार बोलाइएको बैठक स्थगन भएको छ । कार्यसम्पादन समितिसहित पार्टी विभाग र भ्रातृ संगठनबारे निर्णय लिन बैठक बोलाइएको थियो ।

सभापति शेरबहादुर देउवाले शुक्रबार साँझ आफ्नो निवास बूढानीलकण्ठमा बोलाएको शीर्ष बैठकमा कार्यसम्पादन समितिमा संस्थापन पक्षबाट ६० र नेता रामचन्द्र पौडेल पक्षमा ४० प्रतिशत सहभागी गराउने सहमति भएको थियो ।

देउवाले अर्का नेता कृष्णप्रसाद सिटौला पक्षलाई ४० प्रतिशतबाटै नेताहरु राख्ने प्रस्ताव गरेका थिए । प्रस्तावबाट असन्तुष्ट सिटौला झोक्किएर बाहिरिएका थिए । पौडेलले पनि प्रस्ताव अस्वीकार गरेका थिए ।

कार्यसम्पादन समिति गठन गर्न थप छलफल र सहमति कायम गर्नुपर्ने भएकाले बैठक स्थगन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । आइतबारको अन्नपुर्ण पोस्टमा नवीन झादले लेखेका छन् ।

वि.सं.२०७५ चैत २४ आइतवार ०७:२२ मा प्रकाशित

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने...