back
CTIZAN AD

पूर्वी पहाडमा खानेपानीको संकट

वि.सं.२०७५ चैत २४ आइतवार

522 

shares

२४ चैत, विराटनगर । पूर्वी पहाडका बासिन्दाले खानेपानी संकट झेलिरहेका छन् । मुहान धमाधम सुक्दै गएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका सरकार पाउँदा पनि जनताले पानीकै कारण अनेक हन्डर खेप्नुपरिरहेको छ । पाँचथरको कुम्मायक ५ बिनुवापानीका स्थानीयले एक दिनमा एक गाग्रो पानी पाउँछन् । एउटा धारोमा ४० परिवार निर्भर रहेको स्थानीय लोकवीर बोहोराले बताए । भने, बिहान ३ बजे लाइनमा बस्दा दिउँसो ३ बजे मात्र पानी भर्ने पालो आउँछ ।

प्रदेश सरकारको १ करोड ९० लाख रुपैयाँ लगानीमा डिप बोरिङ सन्चालन गरी पानीको व्यवस्था गरिएको छ । १ हजार ५ सयलाई लक्ष्य गरिए पनि यासोक बजारका ६ सय ५० घरलाई मात्र पानी पुगेको छ । समस्या समाधान गर्न ४० करोड ४४ लाख लागतमा तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । आइतबारको अन्नपुर्ण पोस्टबाट ।

वि.सं.२०७५ चैत २४ आइतवार ०७:३३ मा प्रकाशित

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने...