back
CTIZAN AD

४२ कलेजका ३ सय ९१ विद्यार्थीले परीक्षा दिन नपाउने

वि.सं.२०७५ चैत २४ आइतवार

546 

shares

२४ चैत, काठमाडौ । पोखरा विश्वविद्यालय र निजी क्याम्सहरुको लापरबाहीले ४२ कलेजका विद्यार्थी परीक्षाबाट बन्चित हुने भएका छन् । विश्वद्यिालय र कलेजको परक फरक मापदण्डका आधारमा विद्यार्थी भर्ना गरेपछि अध्ययनरत ३ सय ९१ जनाले रजिस्ट्रेसन नम्बर पाएका छैनन् ।

रजिस्ट्रेसन कायम नभए विद्यार्थीले परीक्षा दिन पाउँदैनन् । विश्वविद्यालयले सम्बन्धन दिएका ४३ निजी कलेजमा ६ महिनाअघि व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा भर्ना भएर पढिरहेका विद्यार्थी परीक्षाबाट बन्चित हुने भएका हुन् । विश्वविद्यालयको पछिल्लो प्राज्ञ परिषद् बैठककले समेत ती विद्यार्थीबारे निर्णय लिन सकेन । उक्त संकायमा भर्ना हुन विश्वविद्यालयको पछिल्लो प्रात्र परिषद् बैठकले समेत ती विद्यार्थीबारे निर्णय लिन सकेन ।

उक्त संकायमा भर्ना हुन विश्वविद्यालयले प्रत्येक विषयमा न्युन्तम सी ग्रेड ल्याउनुपर्ने मापदण्ड बनाएको थियो तर कलेजहरुले ग्रेडसिटमा कुल सी ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना लिएका थिए ।अक्षरांकन पद्धतिमा कुनै विषयमा ‘डी प्लस’ ल्याए पनि ग्रेडसिट अन्य विषय र प्रयोगात्मक परीक्षाको नम्बर जोड्दा ‘सीभन्दा माथिल्लो ग्रेड प्राप्त गर्ने सम्भावना हुन्छ। कलेजहरूले भने विद्यार्थी संख्या बढाउन कुनै विषयमा ‘डी प्लस’ ल्याएकालाई पनि भर्ना लिएर पठनपाठन गराएका थिए। आइतबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७५ चैत २४ आइतवार ०७:५० मा प्रकाशित

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने...