back
CTIZAN AD

स्ववियुको माग गर्ने विद्यार्थी गिरफ्तार

वि.सं.२०७५ चैत २४ आइतवार

684 

shares

२४ चैत्र, सुर्खेत । नेपाल विद्यार्थी संघले मध्यपश्चिम बिश्वबिद्धालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ।

प्रहरीले बल प्रयोग गरेर नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य हरी शर्मा, मध्यपश्चिम बिश्वबिद्धालयका स्ववियु सभापति झक्क बहादुर शाही, नेपाल विद्यार्थी संघका नेता गौतम बिसि, राजन केशी र स्ववियु सदस्य रोशन बस्नेतलाई गिरफ्तार गरेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहले पुष्टि गरे।

मध्यपश्चिम बिश्वबिद्धालयले स्ववियु निर्वाचन गर्न नखोजेको र विद्यार्थीको मुद्दालाई गुम्राहामा राख्न खोजेको भन्दै नेपाल विद्यार्थी संघले मध्यपश्चिम बिश्वबिद्धालयमा केही महिना अघि बाट आन्दोलन गर्दै आएको छ।

वि.सं.२०७५ चैत २४ आइतवार १४:१२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...