back
CTIZAN AD

मातृभूमि कप चैत ३० गतेलाई सर्यो, टिकट सुरक्षित राख्न अनुरोध

वि.सं.२०७५ चैत २४ आइतवार

870 

shares

२३ चैत, काठमाडौ । धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चैत २२ गते शनिबारका लागि आयोजित ‘मातृभूमि कप’ चैत ३० गते हुने भएको छ ।

शनिबार बिहानै देखिको मौसममा खराबी र बर्षाका कारण मातृभूमि कप स्थगित गरेर आउँदो शनिबार ३० चैतका लागि सारिएको फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनले चैत ३० गते शनिबार सोहि समयमा खेल सुरु हुने बताउँदै खरिद गरिएका टिकट सुरक्षित राख्न र सोहि टिकटमार्फत् खेल हेर्न सकिने पनि बताएको छ । साथै उक्त दिनका लागि पनि टिकट खुल्ला गरिएको जनाउँदै सम्पूण खेलप्रेमी महानुभावबाट सहयोगको अपेक्षा राखेको समेत फाउन्डेशनले जनाएको छ ।

वि.सं.२०७५ चैत २४ आइतवार १२:४७ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...