back
CTIZAN AD

अन्तराष्ट्रिय आकाशमा आक्रामक उडान भर्ने तयारीमा बुद्ध एयर

वि.सं.२०७५ चैत २४ आइतवार

729 

shares

२४ चैत, काठमाडौ । नेपालको आकाशमा सबभन्दा बलियो पकड कायम गरेको बुद्ध एयरले अन्तराष्ट्रिय आकाशमा पनि आक्रामक बजार विस्तारको रणनिति अगाडी सारेको छ ।

भारतका सहरमा नियमीत उडान भरीरहेको बुद्धले चिनका सहरहरुमा पनि आफ्नो उडान विस्तार गर्ने तयारी गरीरहेको छ । हाल १२ वटा विमानबाट उडान भरीरहेको उक्त एयरले पछिल्लो पटक ल्याएको नयाँ विमानलाई नयाँ आकाशमा उडाउने तयारी गरेको हो ।

विगत ६ वर्ष देखि उक्त एयरले भारतको बनारसमा उडान भर्दै आएको छ । यस्तै २०७६ बैशाखबाट कोलकत्ता उडान गर्ने तयारीमा बुद्ध एयर रहेको छ । भारतको बनारसमा साप्ताहीक रुपमा २ वटा उडान गरीरहेको कम्पनीले कोलकत्तामा ३ वटा उडान नियमीत गर्ने बताएको छ । यस्तै जेठ १३ पछि पटनामा आफ्नो हवाइजहाज उडाउने तयारी गरिरहेको बुद्धले चिनका विभिन्न सहरमा पनि उडान गर्ने योजना तयार पारिरहेको छ । सोही अनुरुप विभिन्न अध्ययन भइरहेको कम्पनीले बताएको छ ।

वि.सं.२०७५ चैत २४ आइतवार १३:३२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...