back

सम्पन्न भयो नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन

वि.सं.२०७५ चैत २५ सोमवार

36 

shares

२५ चैत, काठमाडौ । नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले लोकेस शाहको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ ।

महासंघको भारत शाखाको नवनिर्वाचीत समितिको उपाध्यक्षमा देव शहादुर कुवँर, महासचिवमा अर्जुन खनाल सर्वसम्मत भएका छन् । यस्तै खुल्ला सचिव तर्फ ऐक्यवद्धता मासिकका दिल्ली संयोजक देवेन्द्र केसी र समावेशी सचिव तर्फ धनविर पुन सर्वसम्मत भएका छन् ।

अन्य सदस्यहरुमा इन्द्रकमल जैरु, बाबु रोका मगर, भेषराज पौडेल, खुम बहादुर गुरुङ र केशवराज पोखरेल चयन भएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोवीन्द आचार्यले पत्रकारहरुलाई आचारसंहिता पालना गर्न आग्रह गरेका थिए ।

वि.सं.२०७५ चैत २५ सोमवार १३:४१ मा प्रकाशित

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

न्यूयोर्क । नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३...

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...