back
CTIZAN AD

पोर्चुगलमा नेपाली युवाको मृत्यु

वि.सं.२०७५ चैत २६ मंगलवार

678 

shares

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ ।  स्याङ्जा नगरपालिका बाडखोला घर भई पोर्चुगलको राजधानी लिस्बोनमा बस्दै आएका विदुर रेग्मीको अप्रिल ६ मा २९ वर्षको उमेरमै मृत्यु भएको हो ।
बाटोमा हिड्दा हिड्दै लिस्बनको अल्कान्त्रामा हृदयघातका कारण लडेका रेग्मीलाई बटुवाले देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । तत्कालै एम्बुलेन्ससहित डाक्टर त्यहाँ आएपनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

उनको शव नेपाल पठाउन निकै खर्चिलो हुने भएकोले गैरआवासीय नेपाली संघ पोर्चुगल र विभिन्न संघसंस्थाको पहलमा पोर्चुगलका नेपालीबाट सहयोग रकम संकलन थालिएको बताइएको छ ।

वि.सं.२०७५ चैत २६ मंगलवार १४:३६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...