back
CTIZAN AD

नेपालको नाकाबन्दीका मास्टर माइन्ड भारतमा विदेश मन्त्री बन्दै

वि.सं.२०७५ चैत २७ बुधवार

864 

shares

२७ चैत, काठमाडौ । नेपालको दक्षिणी छिमेकी देश भारत अहिले चुनावको मुखमा छ । हिन्दुवाद लाई मुख्य आदर्श मानेको सत्तारुढ दल भारतीय जनता पार्टी हिन्दु राष्ट्रवाद सँगै शैन्य शक्ती बढाउने तयारीमा छ । सन् २०१४ को चुनावमा जस्तो भाजपा र यसका उग्र दक्षीणपन्थी नेता प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको जस्तो माहोल नभएपनि सामान्य बहुमत भाजपाकै पोल्टामा पर्ने अनुमान आम विश्लेषकहरुको रहेको छ ।

भाजपाले २०१४ को आम चुनाव पछि पूर्व प्रधानसेनापति भीके सींहलाई विदेश राज्य मन्त्री बनाएको थियो । यस्तै भारतीय सेनाका पूर्व उपप्रमुख लेफ्टीनेन्ट जनरल सरद चन्दलाई पार्टी प्रवेश गराएको छ ।

यस्तै चुनाव पछि बन्ने भाजपा सरकारमा अजित डोभललाई विदेश मन्त्री बनाउने तयारीमा भाजपा रहेको आजको जनआस्था साप्ताहीकले लेखेको छ । सन् २०१४ मा मोदी सरकार बनेसँगै डोभल भारतका सुरक्षा सल्लाहाकार रहेका छन् । उनै डोभल लाई राज्य सभामा लगेर मन्त्री बनाउने तयारीमा भाजपा रहेको छ । डोभल वि.सं. २०७२ सालमा भारतले नेपालीमाथी लगाएको नाकाबन्दीका मास्टर माइन्ड मानीन्छन् । आजको जनआस्थाले लेखेको छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १०:१४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...