back
CTIZAN AD

अब स्वदेशमै हतियार उत्पादन हुने

वि.सं.२०७५ चैत २९ शुक्रवार

603 

shares

२९ चैत, काठमाडौ । नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित राष्ट्रिय सुरक्षा निति २०७५ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ ।

सुरक्षा निकायको पुनः संरचना गर्ने व्यवस्था नीतिमा छ । पुनः संरचना गर्दा जनसंख्या भौगोलीक जटिलता र भूराजनीतिलाई ध्यान दिइनेछ । तत्कालीन राजा विरेन्द्रले नेपालमै अत्याधुनीक हतियार प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएका थिए । यसका लागि उनले जर्मनीसँग सहकार्य अघि बढाएका थिए । उनले राजधानीको सुन्दरीजल क्षेत्रमा जग्गा छुट्याएका थिए । स्वदेशमै हतियार उत्पादन गरी अन्तराष्ट्रिय सेनालाई प्रशिक्षण दिने योजना वीरेन्द्रको थियो । योजना नसकिँदै उनको वंशनाश भयो । त्यसपछि यो काम अलपत्र छ । शुक्रबारको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:२६ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...