back
CTIZAN AD

महिना दिन लगाएर बनाएको रथ एकै रातमा भाँचियो

वि.सं.२०७५ चैत २९ शुक्रवार

1K 

shares

२९ चैत, काठमाडौ । विश्वनाथ भैरवनाथको रथको गजुर भाँच्चिएको छ । तीनतले छाना छुट्टिएको छ । कतिपय टुँडाल काठ खसेको छ । बाँकी रहेका रथका अवयव पनि जीर्ण अवस्थामा झुन्डिएको छ ।

गुठी संस्थान कार्यालय भक्तपुरले करिब १ महिना लगाएर जीर्णोद्धार गरेको भैरवनाथको रथ एकै रातमा क्षतिग्रस्त बनेको हो । भक्तपुरको प्रसिद्ध बिसका बिस्केट जात्राको मुख्य आकर्षण भैरवनाथको रथ बिग्रिएर कुरुप बनेको छ । आठ रात नौ दिन मनाइने जात्रामा नभई नहुने भैरवनाथको रथ एकै दिनमा बिग्रिएर जीर्ण हो ।

जात्राको मुख्य दिन आउन बाँकी भएकै अवस्थामा रथ बिग्रिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । जात्राको महत्वपुर्ण दिन आउनै बाँकी छ, रथ बिग्रिएर जीर्ण बनिसक्यो, भक्तपुर गोलमढीका राकेश श्रेष्ठले भने, बिस्केटको रथ बिग्रनु जात्रामा जोखिम बढ्नु हो, यस्तो रथ तान्दा दुर्घटना हुन सक्छ । शुक्रबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०८:१९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...