back
CTIZAN AD

धमाधम खुल्यो जागिर, सिभिलले माग्यो १९ सहायक

वि.सं.२०७५ चैत २९ शुक्रवार

978 

shares


२९ चैत्र, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निजामती कर्मचारी अस्पतालले १९ जना सहायक स्तरका कर्मचारी माग गरेको सूचना प्रकाशित गरेको छ ।

सिभिल अस्पतालको सो सूचना अनुसार फार्मेसी सहायकमा ४ पद रहेको छ, जसमा खुला २, महिला १, आदिवासी जानजाति १ रहेको छ । त्यस्तै रेडियोग्राफरमा ४ मध्ये खुला २, महिला १, आदिवासी जनजातिमा १, ल्याब टेक्निसियनमा खुल्ला १, महिला १ गरी दुईजना, बायोमेडिकल टेक्निसियनमा खुला १, इलेक्ट्रिकल ओभरसियरमा खुला १, प्रशासन उपसहायकमा खुला ३, महिला १, आदिवासी जनजाति १ गरी ५ पद र प्रशासन सहायकमा खुला १ माग गरिएको छ ।

सो सम्बन्धित विस्तुत जानकारीको लागि www.civilservicehospital.org मा हेर्न सकिने जनाइएको छ ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०९:०० मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...