back
CTIZAN AD

वर्ष ०७५ लाई बिदाई गर्दा ‘हिट’ को होला ? अनमोल की सलीनमान

वि.सं.२०७५ चैत २९ शुक्रवार

906 

shares

२९ चैत, काठमाडौ । आज शुक्रबार नेपाली सीने क्षेत्रमा सीने घरानका दोस्रो पुस्ताका प्रतिनिधि अनमोल केसी र सुहना थापाको ए मेरो हजुर ३ सहित २ वटा चलचित्र एकै साथ रिलीज हुदै छन् । वर्ष ०७५ नेपाली सीनेमाका लागि त्यति सुखद नभइरहेको समयमा वर्षको अन्त्यमा रिलीज भएका यी चलचित्रले कस्तो व्यापार गर्लान यो हेर्न धेरै समय कुर्नु पर्दैन ।

स्टार नायक सलीनमान बाँनियाको यात्राः अ म्युजिकल भल्ग र अनमोलको ‘ए मेरो हजुर ३’ सीने प्रेमीकाहरु लागि आज खास रेसीपी बनेका छन् । यी दुबै चलचित्रले आफ्नो रिलीज सँगै वर्ष २०७५ लाई बिदाइ गर्दैछन् ।

युवा पुस्ताका अत्यन्तै लोकप्रिय नायकहरु सलिमान र अनमोल बिचको शुक्रबारे भीडन्त रोचक हुने सीने प्रेमीहरुको अनुमान छ । कोटकी कालीकादेवी फिल्मस, क्रीएटीम फिल्म प्रोडक्सन र हरीओम सीने मेर्कसको व्यानरमा बनेको यात्रामा नव निर्देशक सम्राट शाक्यको डेव्यु निर्देशन रहेको छ । यस्तै सुनिल कुमार थापाको निर्माण रहेको चलचित्र ए मेरो हजुर ३ मा सुनिलकै छोरी सुहाना थापाको डेव्यु अभीनय रहेको छ ।

यात्रामा सलिन सँगै बाल कलाकारमा जमेका सलोन वस्नेत पनि देखने छन् । बाल कलाकारको रुपमा राम्रै गरी जमेका सलोन नायकको रुपमा खासै जम्न सकेका छैनन् । सलीनलाई यात्रामा जान्वी वस्नेत र प्रेक्षा बर्जाचार्यको पनि साथ रहेको छ । डेव्यु निर्देशकको निर्देशनमा बनेको यात्रामा डेव्यु नायीकाको पनि अभीनय रहेको छ । यसै फील्म सँगै मलीका महतले नायीकाको रुपमा डेव्यु गरेकी छन् ।

यता युवाहरुका ढुकढुकी बनिसकेका अनमोल ए मेरो हजुर ३ मा दोहोरोभुमीकामा देखिदै छन् । अनमोललाई चलचित्रकी निर्देशन झरना थापा र लगानीकर्ता सुनील थापाकी छोरी सुहानाले साथ दिएकी छन् । फील्ममा अनमोल र सुहाना सँगै यात्राका नायक सलोनको पनि अभीनय रहेको छ । हेरौ शुक्रबारे भीडन्तमा दुइ स्टारहरु अनमोल र सलीमान कसले बाजी मार्दै वर्ष २०७५ लाई बीदाइ गर्लान ? यसको उत्तर केही समय पछि नै सीने प्रेमीहरुले थाहा पाइसक्ने छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०९:१२ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...