back
CTIZAN AD

डोलेन्द्रको मानमर्दन की ! साझाको सूचना ?

वि.सं.२०७५ चैत २९ शुक्रवार

927 

shares

२९ चैत्र, काठमाडौँ । साझा प्रकाशनका तत्कालिन महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माको मानमर्दन हुने गरी साझा प्रकाशनले सूचना जारी गरेको छ ।

‘साझा प्रकाशनको अत्यन्त जरुरी सूचना’ शिर्षकमा गोरखापत्रमा प्रकाशित सूचनामा भनिएको छ ‘साझा प्रकाशनका तत्कालिन महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माको २०७५/१२/१ देखि लागू हुने गरी राजीनामा स्वीकृत भएकोले निजसँग साझा प्रकाशन सम्बन्धि कुनै पनि काम कारवाही तथा कारोबार नर्गन नगराउनु हुन सम्बन्धित सबैमा सूचना प्रकाशित गरिएको छ ।’

साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकबाट जारी सार्वजनिक सूचनाको भाषा उपयुक्र्त नभएको प्रकाशनका एक पूर्व सञ्चालकले बताएका छन् । ‘कुनै पनि काम कारवाही तथा कारोबार नगर्न नगराउन’ भन्ने भाषा प्राय बजारमा काम गर्ने बजार प्रतिनिधिहरुको गलत रवैया रोक्न प्रयोग गरिन्छ । यस सम्बन्धमा एक कर्मचारीले मानमर्दन नभएर ‘बाध्यताबशको सूचना’ भन्ने प्रतिक्रिया दिए भने तत्कालिन महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मासँग यसबारे बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०९:१६ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...