back
CTIZAN AD

कम्युनिष्ट र बलिउडको तिक्तता तोड्दै कन्हैया र स्वारा भास्कर

वि.सं.२०७५ चैत २९ शुक्रवार

807 

shares

२९ चैत, काठमाडौ । कम्युनिष्ट र बलिउड बिच खासै सुमधुर सम्बन्ध रहेको पाइदैन । भारतका कम्युनिष्टहरुको नजरमा बलिउड एक उत्ताउलो र युवालाई दुव्र्यसन उन्मुख गराउने क्षेत्र हो । यसकारण भारतीय कम्युनिष्टहरु र बलिउडलाई उल्टो यात्राका यात्री मानिन्छ ।

तर यो मान्यता पछिल्लो समयमा ब्रेक भएको छ । यसलाई ब्रेक गर्दे छन् जवाहरलाल नेहहरु विश्वविद्यालयका स्टार नेता डा कन्हैया कुमार र अभीनेत्री स्वरा भास्करले । जेएनयुको छात्र संघका सभापति डा. कुमार अहिले बिहारको वेगुसराय बाट कम्युनिष्ट पार्टीको टिकटमा लोक सभाको निर्वाचन लडीरहेका छन् । डा. कुमारलाई साथ दिदै छीन विगत एक दशक देखि भारतीय सीनेमामा छाएकी भास्करले ।

भास्करले डा. कुमारको निर्वाचनमा प्रचार प्रसार गरेर कम्युनिष्ट र बलीउडको उल्टो यात्रालाई सुल्टो बनाउने प्रयास गरेकी छिन । अहिले वेगुसरायमा बसेर भास्करले आफ्नो जन्म दिन मात्रै मनाएकी छैनन्, झुपडपट्टीमा पुगेर डा. कुमारलाई मत समेत मागेकी छन् । अप्रिल ९ मा परेको आफ्नो जन्मदिन .. मनाउँदै भास्करले डा. कुमारका लागि मत मागेको भारतीय मीडियाले जनाएका छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०९:४९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...