back
CTIZAN AD

एक दशकदेखि ३० भवनको निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन, सरकार मौन

वि.सं.२०७५ चैत ३० शनिवार

723 

shares

३० चैत, काठमाडौ । निर्माण कार्य विगत एक दशकदेखि अलपत्र अवस्थामा रहेको छ । भवन निर्माणका लागि ठेक्का लागेको वर्षौ भए पनि मुलुकभरका ३० भन्दा बढी भवनको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । ५० करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने ती भवनको निर्माण ठेक्का लिएका ठेकेदार कम्पनी सम्पर्कबिहीन भएका छन् तर, सरकार मौन भएर बसेको छ ।

सहरी विकास मनत्रालयको २ भदौ २०७४ को निर्णयअनुसार गठित रुग्ण आयोजनाको छानबिन तथा समस्या समाधान समितिको प्रतिवेदनले १३३ स्वास्थ्य संस्थासँग सम्बन्धित भवन निर्माण गर्न भएका ठेक्का सम्झौताको कार्य रुग्ण अवस्थामा रहेको जनाएको छ ।

आर्थिक २०६५- ६६ देख २०६९-७० सम्म भएका ठेक्का सम्झौतामध्ये ५० करोड ४३ लाख लागतमा निर्माण हुने ३० वटा भवनको निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । शनिबारको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

वि.सं.२०७५ चैत ३० शनिवार ०७:२३ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...