back
CTIZAN AD

चार दिनमा चार करोड, ए मेरो हजुर ३ को व्यापार

वि.सं.२०७६ वैशाख ४ बुधवार

897 

shares

४ बैशाख, काठमाडौ । पछिल्लो छ महिनादेखि नेपाली दर्शकको साथ नपाएका नेपाली सीनेमाहरुको भिडमा ए मेरो हजुर ३ ले भने दर्शकलाई फेरी एकपटक हल फर्काउन सफल भएको छ । हरेक साता जसो नयाँ सीनेमा हलमा लाग्ने र लाग्नासाथ उत्रिने क्रमको क्रम भङ्ग ए मेरो हजुर ३ ले गरेको छ ।

शुक्रबार बम्पर ओपनीङ गरेको सीनेमाले मंगलबार सम्म उत्कृष्ट व्यापार गरीरहेको निर्माण पक्षले जनाएको छ । देशभरका सींगल स्क्रीन र मल्टीप्लेक्समा चलचित्रले राम्रो व्यापार गरेको निर्माण पक्षको दाबि छ ।

ओपनीङ ग्रयान्ड हुन नसकेपनि शनिबार गजब व्यापार भएको छ । शुक्रबार सीनेमाले ७५ लाख कमाई गरेको थियो । शनिबार सीनेमाको व्यापार बढेर १ करोड १४ लाख पुगेको निर्माण पक्षले जनाएको छ । चलचित्रले आइतबार १ करोड ५० लाख कमाएको थियो । मंगलबार सम्म ४ करोडको व्यापार भइसकेको निर्माण पक्षको दाबि छ ।

सप्ताहन्तसम्म ७ करोडको व्यापार हुन सक्ने दाबि निर्माण पक्षको रहेको छ । निर्देशक झरना थापाकी छोरी सुहाना थापाको डेव्यु सीनेमामा अनमोल केसी स्टारर रहेका छन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ११:५३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...