back

 तलब माग्दै कतारको अदालतमा १२० नेपाली कामदार

वि.सं.२०७६ वैशाख १० मंगलवार

24 

shares

१० बैशाख, काठमाडौं ।  कतारस्थित  डिजाइन  कन्ट्रक्टिङ कम्पनीमा कार्यरत १ सय २०  जना नेपाली तलब माग्दै त्यहाँको  उच्च अदालत धाइरहेका छन् ।

कतारको श्रम विभाग,  नेपाली दूतावास,  कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि  कामदारहरु अदालत धाउन थालेका हुन् ।   उक्त कम्पनीले गत नोभेम्बरदेखि तलब  नदिएको हो ।

‘हामी  श्रम अदालत र दूतावासमा पनि गयौं । दुवै ठाउँबाट हाम्रो समस्या समाधान  हुन सकेन,’ पीडित  दिल श्रेष्ठले भने, ‘कम्पनीले तलब र उपदान दिएकै छैन् ।’ कम्पनीले गत नोभेम्बरदेखि  तलब नदिएको हो ।

तलब नपाएपछि  उनीहरु गत फेब्रअरी देखि  काम गर्न छाडेका छन् ।  कतार सरकारले कामदारको तलब सुनिश्चित गर्न  बैंकबाट  तलब दिनुपर्ने  व्यवस्था गरेको थियो ।  नयाँ कम्पनी मालिकले तलब दिन नसकेपछि  समस्या सुरु भएको पीडितहरुले बताएका छन् । मंगलबारको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार ०८:०८ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...