back
CTIZAN AD

नेपाली समुदायलाई एनआरएनए इटालीको अनुरोध

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

696 

shares

एनआरएनए इटालीले प्रथम तथा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा बनाइएको समाधिस्थलमा विशेष श्रद्धाञ्जली सभाको आयोजना गर्दैछ ।

कार्यसमितिको निर्णयअनुसार यहि मे ५ का दिन दिनको १२ बजेबाट इटालीको आरेछोमा (Arezzo) मा रहेको समाधिस्थलमा विषेश श्रद्धाञ्जली सभामा सहभागी भैदिन हुनका लागि सम्पूर्ण नेपाली समुदायमा अनुरोध गरिएको छ ।

सो सम्बन्धमा सम्पूर्ण स्थानीय नेपाली समाजहरुलाई जानकारी गरिसकिएको बताउँदै महासचिव छबिलाल कंडेलले थप जानकारीका लागि एनआरएनए इटालीमा सम्पर्क गर्नुहुन अनुरोध गरेका छन् ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १३:१९ मा प्रकाशित

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...