back
CTIZAN AD

बैंकक बस्दै, करोडौं ठगी गर्ने पर्शुराम गुरुङ थाइ प्रहरीको फन्दामा

वि.सं.२०७६ वैशाख १४ शनिवार

585 

shares

फाइल:फोटो

१४ बैशाख, काठमाडौं । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसा विना अवैध रुपमा बैंककमा बस्ने ।

क्यानडाको पाँचतारे होटलको फर्जी कागजात तयार पारेर डिमर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्र्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अष्ट्रेलिया, मकाउमा मासिक लाखौ. रुपैयाँको जागिर मिलाईदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँग लाखौं असुलेर थाइ श्रीमतीको खातामा राख्ने ।

आठवर्षयता थाइल्याण्डमा बसेर मानब तस्करीको जालो थाप्दै सयौंसँग कराडौ रुपैयाँ ठगी गरेको आरोप लागेका पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीबाट पक्राउ परेका छन् ।
गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सिआइबी)मा ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैया गुमाएका दुई दर्जन भन्दा धेरै पीडित सम्पर्कमा आएका छन् ।

एकपछि अर्को उजुरी परेपछि सिआइबीले २०७२ साल २९ गते गुरुङविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गराएको थियो । उनीमाथि ठगी र मानव तस्करीको दुवै आरोप छ ।  शनिबारको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १४ शनिवार ०८:१५ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...