back
CTIZAN AD

सहयोग लिनेमा क्यान्सर रोगी पहिलो, मुटुरोगी दोस्रो

वि.सं.२०७६ वैशाख १५ आइतवार

501 

shares

१५ बैशाख, ललितपुर । सरकारले स्वास्थ्य सेवा वापत दिदैँ आएको १ लाख रुपैयाँ बराबरको सुविधा लिनेमा क्यान्सरको बिरामी धेरै छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २०७४/७५ मा ३ सय २५ जना क्यान्सरका बिरामीले सुविधा लिएका छन् ।

०७३\७४ मा २ सय ६८ जना र ०७२/७३ मा १ सय ९२ जना क्यान्सर पीडितले यो सुविधा लिएका छन् । सरकारबाट सहयोग लिनेमा मुटुरोगीको संख्या दोस्रो छ ।

०७४÷७५ मा २ सय ८ जनाले, ०७३÷७४ मा २ सय २९ जान र ०७३/७२ मा १ सय २४ जानले सहयोग लिएका छन् । तेस्रो नम्बरमा मिर्गौला सम्बन्धी रोगी छन् । ०७४/७५ मा सय जना विरामीले यो सुविधा लिएका छन् । ०७३/७४ मा ८४ जना र ०७२/७३ मा ६८ जनाले सहयोग लिएका छन् ।

०७४/७५ मा स्पाइनल इन्जुरी भएका १० जना, हेड इन्जुरी भएका ७ जना बिरामीले सुविधा लिएका छन् । अल्जाइमर्स, पार्किन्सन्स, सिकल सेल, एनिमियाका एक\एक बिरामीले यो सहुलियत लिएका छन् । आइतबारको अन्न्पूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख १५ आइतवार ०८:४२ मा प्रकाशित

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...