back
CTIZAN AD

नेपालद्धारा मलेसियालाई १४१ रनको लक्ष्य,उपाधि हात पार्ला त नेपालले ?

वि.सं.२०७६ वैशाख १५ आइतवार

663 

shares

१५ बैशाख, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू १६ क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई १४१ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको चियाङमाइमा भएको उक्त प्रतियोगितामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २३ ओभरमा नौ बिकेट गुमाउँदै मलेसियालाई १४१ रनको लक्ष्य दिएको हो ।

खेलमा नेपालका लागि प्रशान्त महतले सर्बाधिक ४० रन जोडेका थिए भने दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रनको योगदान दिएका थिए ।

समूह चरणको भेटमा नेपालले मलेसियालाई ३१ रनले पराजित गरेको थियो भने, फाइनलमा १४१ को रन लक्ष्य सहित नेपालले उपाधि हासिल गर्ने प्रवल संभावना रहेको छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १२:३२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...