
नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं. २ ले १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बुधबार वीरगन्जमा निकालेको प्रभातफेरीमा सहभागी नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छेदारलगायतका नेता कार्यकर्ता । तस्वीर : विजयकुमार महतो,पर्सा
वि.सं.२०७६ वैशाख १८ बुधवार १८:४० मा प्रकाशित






























