back
CTIZAN AD

अपहरणमा परेका बालकको भारतबाट उद्धार

वि.सं.२०७६ वैशाख १९ बिहीवार

681 

shares

१९ बैशाख, काठमाण्डौं । विवाहमा भोज खान गएका बेला अपहरणमा परेका बालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सकुसल उद्धार गरेको छ ।

राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक लक्ष्मण यादवलाई प्रहरीले सोमबार भारतको सितामढी अन्तर्गत सिवहर भन्ने ठाउँमा रहेको होटलबाट उद्दार गरीएको प्रहरीले जनाएको छ ।

स्थानीय ठकन यादवको छोरीको बिवाह भोज खान गएका बालक घर नफर्केको भन्ने वैशाख १३ गते खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा निज बालक अपहरणमा परेको खुल्न आएकोले खोजी गर्ने क्रममा भारतको होटलमा र्पुयाई वेवारिसे छाडेको अवस्थामा फेला पारी सकुशल उद्दार गरिएको हो ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार ०९:०० मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...