back
CTIZAN AD

जर्वजस्ती करणीको आरोपमा रम्तेल पक्राउ

वि.सं.२०७६ वैशाख २२ आइतवार

618 

shares
फाइल:फोटो

२२ बैशाख, कास्की । बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा २१ वर्षीया राम बहादुर रम्तेल पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रानीपौवा बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका रम्तेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राम बहादुरले पोखरा महेन्द्रपुलस्थित एक होटलमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न रहेको आशंकामा पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई समेत आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १३:५१ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...