back
CTIZAN AD

पठाओको बाइक चलाएर दिनमै ३ हजार कमाइ !

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

678 

shares

२७ बैशाख, काठमाण्डौं ।राजधानीमा पठाओ, टुटल लगायत मोबाइल एप्लिकेशनबाट संचालित हुने निजी सवारीबाट यात्रु बोक्न नपाइने भनेर प्रहरीले कारबाही अगाडि बढाएपछि केही समय विवाद आएपनि ती विवाद अहिले साम्य भएका छन् ।

टुटल र पठाओ जस्ता मोबाइल एप्लिकेशनका आधारमा चल्ने त्यस्ता नीजी सवारी साधन चलाउने चालकले भने दिनमै ३ हजारसम्म कमाउने गरेको बताउछन् ।

मोबाइल एप्स मार्फत् पठाओको सेवा प्रयोग गरेका चर्चित हास्यव्यंग कलाकार मनोज गजुरेलले गरेको कुराकानीमा चालक आशिष स्याङ्वो तामाङले पठाओ मार्फत् आफ्नो मोटरसाइकलमा यात्रु बोकेर गन्तव्यमा पु¥याउने गरेका उनले गजुरलेसँगको कुराकानीमा दिनभरीमा ३ हजार सम्म कमाउने गरेको र २० प्रतिशत कम्पनी तथा अन्य खर्च कटाएर दैनिक १५ सय सम्म बचाउने गरेको बताउँछन् ।

उनले पठाओमा जागिर खाएर अहिलेसम्म आफू सन्तुष्ट रहेको पनि बताएका छन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ११:०५ मा प्रकाशित

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...