back
CTIZAN AD

‘जेष्ठ नागरिकको हितमा लगानी गर्न प्रदेश सरकार पछि नपर्ने’

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

642 

shares

२७ बैशाख, पर्सा । प्रदेश नं २ का मुख्य मन्त्ती लालवावु रावतले जेष्ठ नागरिकको हितमा लगानी गर्न सरकार पछि नपर्ने बताएका छन् ।

मुख्यमन्त्री रावतले वीरगन्जको नगवामा निर्माण हुन लागेको जेष्ठ नागरिक वृद्धा आश्रमको शिल्यान्यास गर्दै समाजका लागि जीवनको महत्वपूर्ण समय खर्चेका ज्येष्ठ नागरिकका लागि प्रदेश सरकार लगानी गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।

प्रदेश सरकारको रु ५० लाखको लागतमा दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा दुईतले सुविधासम्पन्न वृद्धाश्रम निर्माण गर्न लागिएको हो ।

वृद्धाश्रम निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्ठले रु चार करोड १० लाखको कूल लागतमध्ये भवन निर्माणका लागि प्रदेश सरकारले रु ५० लाख लगानी गरेको जानकारी दिएका थिए ।

उनले भवन निर्माणका लागि नपुग रकम समाजसेवी, बुद्धिजीवी, नगरिक समाजबाट चन्दा सङ्कलन गरी निर्माणकार्य सम्पन्न गरिने बताएका थिए ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ११:४३ मा प्रकाशित

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...