back
CTIZAN AD

यसरी विहे गरे नेपाल आइडलका बिक्रम बरालले

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

642 

shares

नेपाल आईडल सिजन २ का उपबिजेता हुन् । उनले आफ्नी प्रेमीका अनु गहतराजसंग लगन गाँठो कसेका छन् । बैशाख २९ गते उनले बिबाह गरेका हुन् ।

पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा भएको कार्यक्रममा उनका आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरु सहभागी थिए ।

बिक्रम बराललाई भने शुभकामना थाप्न भ्याई–नभ्याई थियो । क्यामराका सामु केही नबोल्ने बताए भने उनका बुबा आमाले भने आफूहरु खुसी रहेको प्रतिक्रिया दिए । पहिले पनि अनु घरमा आउने जाने गरेको र अहिले बुहारीको रुपमा पाउँदा अत्यान्त खुसी भएको बिक्रमकी आमाले बताईन् ।

अब छोराको लागी सबै काम गरिसकिएको र नाती नातिना देख्ने मन रहेको उनीहरुले बताए । बिक्रम बरालका गुरु नवराज बरालले पनि बिक्रमलाई शुभकामना दिएको बताए ।

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १२:०२ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...