back
CTIZAN AD

रिलायन्स लाइफ इन्स्योरेन्समा कर्मचारी आवश्यकता

वि.सं.२०७६ जेठ १ बुधवार

1.1K 

shares


१ जेठ । रिलायन्स लाइफ इन्स्योरेन्स लि विभिन्न शाखा कार्यालयमा कर्मचारीहरुको आवश्यकता भएको सूचना जारी गरेको छ । कम्पनीले शाखा प्रमुखको रुपमा कार्य गर्न इच्छुकहरुलाई आवेदन पेश गर्न आव्हान गर्दै सूचना जारी गरेको हो ।

आवेदक जीवन बीमा, बैंक तथा वित्तिय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएकोलाई प्राथमिकता दिइने बताइएको छ ।

३ दिन अघि सार्वजनिक गरिएको सूचनामा ७ दिनभित्र आवेदन दिनु पर्ने उल्लेख छ । उक्त सूचनामा इच्छुक व्यक्तिहरुले आफ्नो आवेदन (CV/Application Letter) २०७६/०२ /०४ भित्र jobs@relifeinsurance.com मा पठाउन वा नजिकको शाखामा पेश गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७६ जेठ १ बुधवार २०:१४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...