back
CTIZAN AD

तमु समाज ओमानद्वारा मिर्गौला रोगले पीडितलाई सहयोग

वि.सं.२०७६ जेठ २ बिहीवार

1K 

shares

ओमान । तमु समाज ओमानले नेपालमा रहेका दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

समाजले मानविय सेवा र सहयोग नै ठूलो धर्म हो भन्ने भावलाइ आत्मबोध गर्दै दुईजनालाई ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

समाजले जेठ २ गते मिर्गौला पीडितद्धय स्याङ्जा चापाकोट न.पा. वार्ड न.७ निबासी,कमल गुरुङ र नवलपुर–कावासेती निवासी, गणेश सापकोटालाई सहयोग स्वरूप रकम पठाएको समाजका महासचिव निशेक तमुले जानकारी गराएका हुन् । समाजले पीडितद्धयको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

आकस्मिक रुपमा मिर्गौला पीडितको सहयोगका निम्ति समाजको परिवारभित्र रकम संकलन गरिएको समाजले जनाएको छ ।

समाजका संरक्षक, सल्लाहकारहरु, पदाधिकारीहरु एवम् सम्पूर्ण सदस्यहरुको यो सहयोगी मनहरुमा तमु समाज ओमानका अध्यक्ष पुर्ण तमुले हार्दिक आभार एवम धन्यवाद व्यक्त गरेका छन् ।

वि.सं.२०७६ जेठ २ बिहीवार ०९:०२ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...