back
CTIZAN AD

क–कसले भर्नुभएको छ जनसेवीको आईपीओ, आज हुँदैछ शेयर बाँडफाँड

वि.सं.२०७६ जेठ ६ सोमवार

744 

shares

६ जेठ, काठमाडौँ । जनसेवी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) को आज बाँडफाँड हुँदै छ । लघुवित्तको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले वैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपीओ निस्कासन गरेको थियो ।

३ लाख ३८ हजार आवेदकबाट ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ । प्रबन्धकका अनुसार आईपीओमा १४.२८ गुणा बढी आवेदन परेको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निस्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपीओ ४३ हजार २९९ जना आवेदकले मात्र शेयर पाउने छन् । यो संख्या आईपीओमा आवेदन गरेका गरिब १३ प्रतिशत मात्र हो ।

वि.सं.२०७६ जेठ ६ सोमवार ०८:४६ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...