back
CTIZAN AD

प्रताप दासको स्वरमा ‘सुन्दर तिम्रो’ सार्वजनिक

वि.सं.२०७६ जेठ ६ सोमवार

792 

shares

गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् । हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय रहेका छन् ।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् ।

यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन  रहेको छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार १४:२८ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...