back
CTIZAN AD

भयो जनसेवी लघुवित्तको शेयर बाँडफाँड, तपाईले कति कित्ता पाउनुभयो ?

वि.सं.२०७६ जेठ ६ सोमवार

879 

shares

६ जेठ । काठमाडौँ। जनसेवी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेका साधारण सेयर(आईपीओ) को शेयर बाँडफाँडको नतिजा आएको छ।

लघुवित्तको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार सार्वजनिक गरेको शेयर बाँडफाँड अनुसार ४३ हजार २९९ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। तीन लाख ३४ हजार १९७ योग्य आबेदकले ६० लाख ६६ हजार ५८० कित्ता शेयर मागको आवेदन दिएका थिए। जसमा १२.९५ प्रतिशत आवेदकले गोलप्रथामार्फत शेयर पाएका छन्।

संस्थाले चार लाख ३२ हजार ९९० कित्ता साधारण शेयर निष्कासन गरेको थियो। जसमा १४.२८ गुणा बढी आवेदन परेको थियो ।
६७७ आबेदकले माग गरेको १२ हजार पाँच सय ६० कित्ता शेयर रद्ध भएको क्यापिटलले जनाएको छ।

क्यापिटलले वैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपीओ निस्कासन गरेको थियो ।

क–कसले भर्नुभएको छ जनसेवीको आईपीओ, आज हुँदैछ शेयर बाँडफाँड

वि.सं.२०७६ जेठ ६ सोमवार १५:४४ मा प्रकाशित

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...