back
CTIZAN AD

क्यानडामा यसरी मनाइयो बुद्ध जयन्ति

वि.सं.२०७६ जेठ ६ सोमवार

750 

shares

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औ जन्मजयन्ती क्यानाडाको ग्रेटर टोरोन्टोमा मनाईएको छ । कन्सर्न् नेपाल क्यानाडाको आयोजनामा वार्षिक रुपमा मनाइदै आइएको विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको शुभजन्मोत्सव यसपालीको ‘२५६३ औं जन्मजयन्ती’ नेपाली समुदायका बिभिन्न संघसस्था तथा प्रतिनिधीहरु लगायत बिभिन्न समाजका व्यक्तिहरु समेटेर मनाएयको ब्राम्पटन लायन्स क्लबका अध्यक्ष मित्र काफ्लेले जानकारी दिए ।

सहभागीहरुले हातमा नेपाली झण्डा र बुद्धसम्बन्धी विभिन्न पोष्टर लिएका थिए । टोरोन्टोको डन्डास ईस्क्वाएरबाट सुरु गरियको शान्ती शोभायात्रा टोरोन्टो नाथम फिलिप ईस्क्वाएरमा पुगेर बिसर्जन गरिएको थियो ।

वि.सं.२०७६ जेठ ६ सोमवार १५:४३ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...