back
CTIZAN AD

कामिरीताले तोडे आफ्नै किर्तिमानी

वि.सं.२०७६ जेठ ७ मंगलवार

1.1K 

shares


७ जेठ । किर्तिमानि आरोहि कामिरीता शेर्पा(Kami Rita Sherpa) ले सगरमाथा आरोहणमा आफ्नै किर्तिमान तोड्दै नया किर्तिमान कायम गरेका छन । मंगलबार ६ बजेर २४ मिनेटमा सगरमाथाको चुचुरो चुम्दै शेर्पाले आफ्नै किर्तिमान तोडदै नयाँ किर्तिमान कायम गरेका हुन। सन १९९४ बाट सुरु भएको उनको सगरमाथा यात्रा २४ औं पटक पनि अन्तीम नभएको बुझीएको छ ।

आरोहण कम्पनि सेभेन समिटका अनुसार शेर्पाले २५ औं पटकको आरोहणको तयारी सुरु गरेका छन । ४९ बर्षका शेर्पाले सके यही सिजनमा नभए आर्को सिजनमा सगरमाथा आरोहण गर्ने तयारी गरेको समिटले जनाएको छ । कामिरीतालाई आर्का किर्तीमानि आरोहि आप्पा शेर्पाले पछ्याइरहेका छन । आप्पा २१पटक सगरमाथाको टुप्पोमा पुगिसकेका छन ।

वि.सं.२०७६ जेठ ७ मंगलवार ११:४७ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...