back
CTIZAN AD

 बैदेशिक रोजगारीमा ठगिनु भयो ? यसरी दिनुहोस् आफै उजुरी

वि.सं.२०७६ जेठ ९ बिहीवार

624 

shares

९ जेठ, काठमाण्डौं । बैदेशिक रोजगारीमा ठगिएकाले उजुरी दिन कानुन व्यवसायी आवस्यक नपर्ने भएको छ ।

बैदेशिक रोजगार विभागले उजुरी लेख्ने फारम तयार गरी सरल ढंगले उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थाले बैदेशिक रोजगारीका लागि कानुन व्यवसायीको सहायता लिनु पर्ने र उनीहरुलाई शुल्क तिर्नुपर्ने झन्झट रहने छैन ।

बैदेशिक रोजगार विभागले करिब तीन सातादेखि सर्वसाधारणले सजिलैसँग उजुरी लेख्न सक्ने गरी ढाँचाको आधारमा कामदारले सजिलै उजुरी लेख्न सक्छन् ।

बैदेशिक रोजगारका महानिर्देशक भीष्म कुमार भुसालले पीडितलाई राहत दिन उजुरी प्रक्रियामा सजिलो बनाइएको बताए । विहिबारको अन्न्पूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ जेठ ९ बिहीवार ०८:३९ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...