back
CTIZAN AD

निर्मला हत्याकाण्डको १० महिना : आमाले बुझिन् क्षतिपूर्ति

वि.सं.२०७६ जेठ ९ बिहीवार

654 

shares

९ जेठ, काठमाण्डौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छन् ।

तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेश सरकारले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए ।

विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडानमा उनको परिवारले राख्ै आएको थियो ।

निर्मलाका बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले दुर्गादेवीलई राहत नलिन दबाब दिएको सार्वजनिक भएको थियो ।

तर, पछिल्लो समय दुर्गादेवीले राहत लिने निर्णय गरेकी थिइन् । उनले संघीय सरकारले घोषणा गरेको १० लाख फागुनमा, स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख बैशाख महिनामा र सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको पाँचलाख जेठ पहिलो साता बुझेकी छन् । तीनै सरकारबाट प्राप्त रकम दुर्गादेवीको खातामा जम्मा गरिएको छ ।

‘मैले तीनै सकारले घोषणा गरेको रकम बुझिसकेकी छु,’ दुर्गादेविले भनिन्, ‘त्यो रकम बाँकी दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु । केही रकम निर्मलाको सम्झनामा खर्च गर्ने समेत उनले बताइन् । विहिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ ९ बिहीवार ०८:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...