back
CTIZAN AD

पर्वतका जगन्नाथ बने वेलायतका मेयर

वि.सं.२०७६ जेठ ९ बिहीवार

771 

shares

९ जेठ, काठमाण्डौं । पर्वतका जगन्नाथ शर्मा बेलायतका मेयर बनेका छन् ।
शर्मा न्यूर्योकशायरको कोलबर्न टाउन काउन्सिलमा कन्जरभेटिभ पार्टीबाट Collburn council catterick Garrison north Yorkshire  तेस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

मे २० मा भएको टाउन काउन्सिलको निर्वाचनमा डा. शर्मा विजयी भएका हुन् । शर्मा तेस्रो कार्यकालका लागि काउन्सिलर बनेका थिए । सन् २०१३ यता निरन्तर रुपमा काउन्सिलर पदमा निर्वाचित हुँदै आएका शर्मा १ वर्ष डेपुटी मेयरको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्तित्व हुन् । शर्मा सन् २००७ मा नर्थ योर्कशायरकै स्कटनमा स्वतन्त्र उम्मेदवारका रुपमा काउन्सिलर निर्वाचित भएका थिए ।

सन् २००१ मा बेलायत पुगेका शर्मा बेलायती सेनाको मेडिकल एण्ड रिहाविलीटेशन डिर्पाटमेन्ट हेड भएर काम गरेका छन् । डा. शर्माले स्र्पोटर्स मेडिसिनमा विद्यावारिधी समेत गरेका छन् । शर्मा परिवारका साथमा बेलायतमा बस्दै आएका छन् ।

वि.सं.२०७६ जेठ ९ बिहीवार ०९:१३ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...