back
CTIZAN AD

८ अर्बको ऋणपत्र बेच्दै राष्ट्रबैंक

वि.सं.२०७६ जेठ १३ सोमवार

771 

shares


१३, जेठ । नेपाल राष्ट्र बैंक(Nepal Rastra Bank)ले नेपाल सरकारको रु. ८ खर्बको ६ वर्षे विकास ऋणपत्र २०८२ ‘ग’ को बिक्री गर्दैछ । बोलकबोलबाट बिक्री गरिने उक्त ऋणपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताका जानकारीका लागि सूचना जारी गरेको छ ।

सूचनामा २०७६ जेठ १४ गते मंगलबार बोलकबोलमार्फत बिक्री गदिने भएकाले इच्छुक खरिदकर्ताले बोल गर्न अनुरोध गरिएको छ ।

उक्त ऋणपत्रको बोलकमोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले समेत भाग लिन सक्नेछन् ।

बोककबोलमा भाग लिन चाहने इच्छुक खरिदकर्ताले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत उल्लेख गरी राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी लघुवित्त प्रबद्र्धन तथा सुरपरिक्षण विभाग बालुवाटारमा जेठ १४ गते दिउँसो ३ बजेभित्र बुझाउनु पर्नेछ ।

यससम्बधी विस्तृत जानकारीका लागि बैंककको वेबसाइट www.nrb.org.np मा हेर्न वा फोन नं ०१–४१०१७३२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार १०:०४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...