back

सांसदहरुलाई संविधान कार्यान्वयन भन्दा आफ्नै सुविधाको चिन्ता

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

624 

shares

३० कात्तिक, काठमाडौं । व्यवस्थापिका संसद्मा सांसदहरुको सुविधा बढाउने बहस सुरु भएको छ । संविधान कार्यान्वयन विधेयकहरुमा धमाधम पारित गर्नुपर्नेमा त्यसलाई छोडेर सांसद्हरु आफ्नो सुविधा बढाउने तर्फ लागेको आजको राजधानी दैनिकमा समाचार छ ।
व्यवस्थापिका संसद्को सोमबारको बैठकमा “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारीश्रमिक र सुविधा सम्बन्धी विधेयक २०७३” माथि छलफल भएको थियो । नयाँ विधेयकमा सांसदहरुको यसअघिको पारीश्रमिक भन्दा निकै ठूलो “रेसियो” मा रकम बढाइएको छ ।
संविधान कार्यान्वयनका लागि अझै सयौं नयाँ कानुन बनाउनु पर्नेछ । करिब डेढ सय नयाँ र १ सय २६ भन्दा बढी कानुनमा संसोधन गर्नुपर्नेछ ।

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०२:०३ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...