back
CTIZAN AD

स्थानीयले मागे सिटामोल

वि.सं.२०७६ जेठ १७ शुक्रवार

558 

shares

१७जेठ, लप्ची । ४२ मिटरको उचाइमा रहेको दोलखाको लप्चीमा ३५ घरपरिवारको बसोबास छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थल लामाबगरबाटै दुई दिनको पैदलयात्रापछि पुगिने हिमाली गाउँ लप्चीमा कुने खेतीपाती हुँदैन । जिल्लाको अन्य भुभागको तुलनामा छुट्टै क्षेत्रजस्तो लाग्ने लप्चीमा विकासका कुने पुर्वधारसमेत छैन । त्यहाँका मानिस अन्यत्रवाट खाद्याान्न आयात गरेर जीवन गुजार्दै आएका छन् ।

दोलखाको अति विकट हिमाली गाउँ लप्चीमा हौे मात्र संघीय सरकारका प्रतिनिधि पुगे । पहिलोपटक सरकारी टोलीलाई खाफ्नो गाउँमा पाएपछि स्थानीय निकै हर्षित देखिए । उनीहरूले सरकारी प्रतिनिधिसमक्ष खाद्यान्न र विकासभन्दा पनि औषधि माग गरेका छन् ।

शुक्रबारको नयाँ पत्रिका दैनिबाट

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०७:४९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...