back
CTIZAN AD

१० वर्षपछि काली मार्सी

वि.सं.२०७६ जेठ १७ शुक्रवार

576 

shares

१७ जेठ, काठमाडौँ । धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिपेर र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो समय खेत बाँझै रहन्थ्यो ।यसले काली मार्सी धानै लोप हुने अवस्था आयो । गाउँपालिकाले उपाय निकाल्यो–किसानका लागि प्रोत्साहन कार्यक्रम । एक दशकपछि यसपालि छुमचौर ज्युलो(–फाँट) मा काली मार्सी धान रोपिएको छ ।

धान खेतीमा धेरै मिहिनेत गर्नुपर्ने तर उत्पादन कम हुने भएकाले पनि किसानले रोपाइँ गर्न छोडेका थिए ।‘काली मार्सी धानमा असिनाको जोखिम र रोगको संक्रमण बढी हुन्छ’ स्थानीय रूपबहादुर महतराले भने, सिँचाइ अभावले पनि केही वर्ष धान रोप्न समस्या भयो ।’ विश्वकै अग्लो सथानमा धान फल्ने छुमचौर ज्युलोको इतिहास मेटिन लागेकाले गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढापालले बताए ।

शुक्रबारको कान्तिपुर पत्रिकाबाट

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०७:३४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...