back
CTIZAN AD

दुईधारे नीति लिएकै हो ः अर्थमन्त्री

वि.सं.२०७६ जेठ १७ शुक्रवार

591 

shares

१७ जेठ, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले बजेटले नागरिकका तात्कालिक आवश्यकताको सम्बोधन र दीर्घकालीन विकासको दरिलो जग बसाल्न दुईधारे नीति लिएको बताएका छन् । ‘दुईधारे भनेको दोधारे होइन, दुईधारे नीति लिनु रणनीतिक रूपमा राम्रो मानिन्छ,’ बिहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनताको अपेक्षा तत्काल विकास निमार्ण भइदेओस् भन्ने छ । कतिपय विषय दीर्घकालीन विकासको सोचले गर्नुपर्छ । त्यसैअनुसार दुवै धारलाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको हौं । ’

बजेटले सम्बोधन गरेका कतिपय क्षेत्रको प्रतिफल तत्काल नदेखिने उनले बताए । ‘तत्काल नदेखिने काम अहिले सुरु नगरेपछि ढिला हुन्छ,’ उनले भने,‘संविधानले नै सुनिश्चित गरेको नागरिकको मौलिक हकलाई आलटाल गर्ने सुविधा हामीलाई छैन । त्यसो गर्ने पनि हुदैन ।’

शुक्रबारको कान्तिपुर पत्रिकाबाट

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०७:३१ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...