back
CTIZAN AD

क्यानडामा रहेकी प्रमिलाको अपिल

वि.सं.२०७६ जेठ १७ शुक्रवार

1K 

shares

१७ जेठ, क्यानडा । क्यानडामा रहेकी प्रमिला बस्नेतले क्यानडाका नेपाली समुदायबीच अपिल गरेकी छन् ।
नेपाली अन्तराष्ट्रिय क्यानेडियन विद्यार्थी अन्तराष्ट्रिय समन्वय समितिकी सदस्य समेत रहेकी प्रमिला वस्नेतले क्यानडाका नेपाली समुदायलाई अनुरोध गरेकी छन् ।

नेपाली अन्तराष्ट्रिय क्यानेडियन समितिका सदस्य राजन कार्की मोटरसाइकल दुर्घटनामा परेर सन्नी ब्रुक अस्पतालमा उपचाररत रहेका छन् ।

उनको रेखदेखका लागि सुर्खेत लाटी कोइली गाउँपलिकाबाट क्यानडा पुगेका कार्कीका बुबा पूर्ण बहादुर कार्की र आमा शान्ति कार्की ज्ञद्द न्भिलखबभि द्यखिम द्यचबmउतयल बाट अस्पतालसम्म जान आउनका लागि क्यानडामा रहेका नेपाली समुदायको सहयोग आवस्यक रहेको उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ।


नेपालबाट क्यानडा पुगेका कार्की दम्पत्तीका लागि नयाँ ठाउँ भएकोले अस्पताल सम्म जान आउनका लागि स्थानीय नेपाली समुदायको सहयोग आवस्यक परेको प्रमिलाले अपिल गरेकी छन् ।

बसेको कोठाबाट सन्नी ब्रुक अस्पतालसम्म बिरामी छोरालाई देख्न आउन जान नयाँ मानिसलाई कठिनाई भएकोले नेपाली समुदायको सहयोगको आबश्यक परेको हुँदा सहयोगको हार्दिक अपिल गरिएको छ ।’ प्रमिलाको अपिलमा लेखिएको छ ।

राजनको सन्नी ब्रोक स्व्यास्थ्य बिज्ञान केन्द्र अस्पताल बे भ्यु टोरोन्टो क्रिटिकल केयर युनिटमा उपचार भइरहेको छ ।

सम्पर्कका लागि-
बाबु पूर्ण बहादुर कार्की र आमा शान्ति कार्की
फोन नम्बर–४१६ २६२ ४६८०
12 Glenvale Blvd Brampton

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०८:०४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...