back
CTIZAN AD

आयुर्वेद अनुसन्धान केन्द्रको कन्तबिजोग

वि.सं.२०७६ जेठ १७ शुक्रवार

747 

shares

१७ जेठ, काठमाडौँ । केन्द्र सरकारको प्राथमिकतामा नपर्दा देहको एक मात्र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको भविष्यमाथि नै गम्भिर प्रश्न खडा हुन थालेको हो ।

पछिल्ला दिनमा केन्द्रको अनुसन्धानको पाटो पनि खुम्चिदै गएको छ ।हाल केन्द्रमा अनुसन्धान अस्पताल, अनुसन्धान विभाग र तालिम विभाग गरी तीन विभाग रहेका छन् । नेपालमा पाइने जडीबुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले काम गर्दै आएको छ ।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकास ज्ञवालीका अनुसार, अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याउँदा र भएका प्रविधि सञ्चालन गर्ने जनशक्ति उत्पादनका लागि चासो नदिँदा केन्द्रको भविष्यमाथि पंश्नचिह्न खडा भएको छ । ‘ उही तरिकाले आयुर्वेद अनुसन्धान केन्दै सञ्चालन हुन सक्दैन, छुट्टै ऐन बनाएर चलाउनुपर्छ ’ अध्यक्ष ज्ञवालीले भने ।

शुक्रबारको राजधानी दैनिकपत्रिकाबाट

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०८:१६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...