back
CTIZAN AD

स्रष्टाहरुसँग विवरण माग, परिचय कोशमा कोही नछुटौँ

वि.सं.२०७६ जेठ १७ शुक्रवार

738 

shares

१७ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट भएका साहित्यकार तथा कलाकारहरुको विवरण संकलन गर्दैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वयमा यसअघि तयार भई प्रकाशन भएको साहित्यकार तथा कलाकार परिचय कोशमा छुटेका स्रष्टाहरुको विवरण तयार गर्न लागेको जनाएको छ ।

विभिन्न क्षेत्रमा योगदान गर्ने स्रष्टाहरुको विवरण समावेश गरी अभिलेख राख्ने उद्देश्यले मन्त्रालयले छुटेका तथा परिमार्जन गर्नुपर्नेहरु स्रष्टाहरुलाई सूचनामार्फत आग्रह गरेको हो ।

त्यस्ता छुटेका तथा परिमार्जन गर्नुपर्नेहरुले यहि जेष्ठ मसान्तभित्र मन्त्रालय वा सूचनामा सूचनामा उल्लेख व्यक्तिलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । डिजिटल एवम् मुद्रितप्रति तयार गर्ने उद्देश्यका साथ परिमार्जन गरी साहित्यकार तथा कलाकार परियच कोश प्रकाशन गरिने सूचनामा जनाएको छ ।

परियच कोशमा देश तथा विदेशमा रहेका नेपाली स्रष्टाहरु पनि समावेश हुन पाउने बताइएको छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १०:५२ मा प्रकाशित

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...