back
CTIZAN AD

उनान्साठी जिल्लाको प्रतिवेदन प्राप्त

वि.सं.२०७३ मंसिर १ बुधवार

927 

shares

३१ कात्तिक, काठमाडौँ । स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगले स्थानीय तहको सङ्ख्या र सीमाना निर्धारणका लागि यही कात्तिक २० गतेसम्मको समयसीमा तोकेको भए पनि हालसम्म ५९ जिल्लाको मात्र प्रातिवेदन प्राप्त भएको छ ।

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगले यही कात्तिक ४ गते स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिलाई उक्त समयसीमाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

मंगलबारसम्म ५९ जिल्लाको मात्र प्रतिवेदन प्राप्त भएको र प्राप्त प्रतिवेदनलाई अन्तिम रुप दिने कार्य अघि बढिरहेको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिनुभयो । आयोगको यस कार्यसँगै बाँकी जिल्लाको प्रतिवेदन आउने क्रम जारी छ ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०३:१० मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...