back

तत्काल विवरण पेस गराउन विभागद्वारा एजेन्सीहरुलाई आग्रह

वि.सं.२०७६ जेठ २८ मंगलवार

573 

shares

२८ जेठ, काठमाडौँ । पर्यटन विभागले हिमाल आरोहणमा गएकाहरुको विवरण तत्काल उपलब्ध गराउन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेको छ ।

विभागले पर्वतारोहण कार्य गराउदै आएका मान्यताप्राप्त विभिन्न एजेन्सीहरुले सन् २०१९ को बसन्त ऋतुसमाप्त हुने समयमा पवर्तारोहण मा गएका पवर्तारोहीहरुको आरोहण सम्बन्धी विवरण नबुझाएको भन्दै उक्त आग्रह गरेको हो ।

विभागका अनुसार धैरे एजेन्सीहरुले पर्वतारोहणमा गएका पर्वतारोहीहरुको आरोहण सम्बन्धी विवरणहरु पेश नगरेकाले तत्काल विभाग समक्ष पठाउन होटल तथा पर्वतारोहण शाखा , पर्यटन विभागले आग्रह गरेको हो ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १२:२९ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...